नेप्सेमा ३.८१ अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिनको कारोबार आज मंगलबार झिनो अंकले घटेको छ । आज नेप्से ३.८१ अंकले घटेर दुई हजार १९ दशमलव ७३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ३८ करोड ७८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने…
सम्पत्ती न्यूज
१६ फाल्गुन २०७९, मंगलवार