कृषिमा राम्रो बजेट, ४५ अर्ब ९ करोड विनियोजन
काठमाडौँ। आर्थिक वर्ष २०७८–७९ मा कृषिमा अहिले सम्मकै राम्रो बजेट विनियोयजन भएको छ । आगामी आर्थिक वर्षको लागि सरकारले हिजो (जेठ १५ गते) बजेट भाषण मार्फत कृषिमा ४५ अर्ब ९ करोडको रकम विनियोजन गरेको जनाएको छ । यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा करिब चार अर्बले बढी हो । अर्थात चालु आर्थिक वर्षमा कृषि मन्त्रालयले करिब ४१ अर्बको बजेटलाई…
सम्पत्ती न्यूज
१७ जेष्ठ २०७८, सोमबार