वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो
वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो बनियानी-झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८/०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ । नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक-एक जना कुष्ठरोगी फेला परेको जानकारी दिनुभयो । उनीहरुको रोग पहिचानपछि उपचार सुरुआत…
सम्पत्ती न्यूज
१७ माघ २०७८, सोमबार