जापान सरकारबाट नेपाल जाइका अलमनाई एसोसियसन जान पुरस्कृत
काठमाडौँ । जापानको परराष्ट्र मन्त्रालयले सन् २०२३ को ‘फरिअन मिनिस्टर्स कमेन्डेसन अवार्ड’ नेपाल जाइका अलमुनाई एसोसिएसन (जान) लाई दिने निर्णय गरेको छ । नेपालस्थित जापानी राजदूतावासबाट जारी प्रेस विज्ञप्ति अनुसार नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धलाई मजवूत बनाउन र जापानका प्रविधिहरू नेपालमा भित्र्याउन लामो समयदेखि निरन्तर रूपमा उल्लेखनीय योगदान गर्दै आएकोले जानलाई यो पुरस्कार दिने निर्णय भएको हो । विज्ञप्तिमा जानमा…
सम्पत्ती न्यूज
६ भाद्र २०८०, बुधबार