काठमाडौंका झण्डै २६ जना महिलामा क्यान्सर पोजेटिभ
काठमाण्डौँ । काठमाडौं महानगरपालिकाका वडा नम्बर ३, ३१, २५, र २७ का महिला जनप्रतिनिधि र कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको छ । जसमध्ये (जनप्रतिनिधि, कर्मचारी, वडा नं. ३१, २५ र २७ गरी) ७७९ जनाको रिपोर्ट आइसकेको महानगरले जनाएको छ ।रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिइन्…
सम्पत्ती न्यूज
१३ बैशाख २०८१, बिहीबार