रोकिएन शेयर बजारको गिराव
काठमाडौं । निरन्तर रुपमा ओरालो लागिरहेको शेयरबजारमा आज सताकाे अन्तिम दिन पनि घटेर बन्द भएको । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको सामान्य अंकले घटेको हो । आज नेप्से १.३८ अंकले घटेर एक हजार ८ सय ४४ दशमलब १४ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से १२.८१ अंकले घटेर एक हजार ८ सय ४५ दशमलब ५१ विन्दुमा बन्द भएको थियो । …
सम्पत्ती न्यूज
३ कार्तिक २०७९, बिहीबार