आइतबार मात्रै आधादर्जन बढी देशबाट भित्रीय स्वास्थ्य सामाग्री
काठमाडौँ । कोभिड विरुद्धको लडाईमा नेपाललाई विभिन्न देशहरुले सहयोग गर्ने क्रम जारी रहेको छ । यसैबीच आइतबारमात्रै आधा दर्जन बढी मुलुकहरूबाट कोभिड उपचार तथा नियन्त्रणमा आवश्यक स्वास्थ्य सामाग्रीहरू नेपाल आई पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार मात्रै विभिन्न जसमा स्वीजरल्यान्डबाट ११ लाख एन्टिजेन टेस्ट किट, १० गोटा अक्सिजन कन्सन्ट्रेटर, ४० थान भेन्टिलेटर, एक हजार अक्सिजन नासल क्यानुला,…
सम्पत्ती न्यूज
१० जेष्ठ २०७८, सोमबार