वैदेशिक रोजगारीमा गएकामध्ये गत वर्ष १ हजार ४७९ मृत्यु
काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये अहिलेसम्मकै धेरैको मृत्यु भएका छन् । यसअघि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा ठुलो संख्यामा नेपालीको मृत्यु विदेशी भूमिमा भएको थियो । सो वर्ष वैदेशिक रोजगारीमा भएकाहरूमध्ये १ हजार २४३ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९…
सम्पत्ती न्यूज
३ भाद्र २०७९, शुक्रबार