गत २४ घण्टामा २५३१ सवारीसाधन कारवाहीमा, बजार र क्वारेन्टिन अनुगमनमा सरकारको तिव्रता
काठमाडौँ । हिजो मंगलबार दिनभरमा २ हजार ५३१ सवारी साधन कारबाहीमा परेका छन् । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले उनीहरुलाई कारवाही गरेको हो ।यसका साथै कोभिड नियन्त्रणको लागि मंगलबार क्वारेन्टिनहरुको गुणस्तर सुनिश्चितता र नियम पालनाका लागि ११७ क्वारेन्टिनको स्थलगत अनुगमन गरेको गृह मन्त्रालयले जानकारी गराएको छ ।गृह मन्त्रालयका अनुसार समिक्षा अवधिमा अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन १८५ स्थानमा…
सम्पत्ती न्यूज
१९ जेष्ठ २०७८, बुधबार