इलाम र बझाङ उपनिर्वाचनः प्रमुख उम्मेदवारले गरे मतदान
काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम– २ र बझाङमा प्रतिनिधि सभा सदस्यका लागि बिहानबाट सुरु भएको मतदानमा दलका प्रतिस्पर्धी मुख्य भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन् । शनिबार एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरे । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि सोही क्याम्पसमा रहेको मतदान केन्द्रको ‘क’ केन्द्रबाटै मतदान गरिसकेका छन् । यस्तै, सोही केन्द्रबाट एमाले सांसाद…
सम्पत्ती न्यूज
१५ बैशाख २०८१, शनिबार