मोहन घिमिरेको अध्यक्षतामा नेकपा एस निकट कर्मचारी संगठन स्थापना
काठमाडौँ-नेकपा एकीकृत समाजवादी निकट निजामती कर्मचारीहरुले बेग्लै संगठन स्थापना सम्पन्न भएको छ । एकीकृत सरकारी कर्मचारी संगठन नेपाल नामक नयाँ संगठन स्थापना गरिएको हो । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनकै नामबाट समानान्तर समिति गठन गरि कार्य हुदै आएकामा समानान्तर कमिटीका नेतृत्व मूलधारमै फर्किएसँगै नयाँ संगठन घोषणा गरिएको बताईएको छ। शनिवार सम्पन्न विशेष राष्ट्रिय भेलाले निजामति कर्मचारी संगठनको पुर्व अध्यक्ष…
सम्पत्ती न्यूज
१७ माघ २०७८, सोमबार