एनपीएलमा सुपर ओभरमा पुगेको खेलमा विराटनगरलाई हराउँदै पोखरा विजयी
काठमाण्डू, नेपाल प्रिमयर लिगमा पोखरा एभेन्जर्सले दोस्रो जीत हात पारेको छ। सुपर ओभरमा विराटनगरलाई १३ रनले हराएको हो। सुपर ओभरमा लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का एक चौकासहित १७ र आन्देश गोसले एक रन बनाएपछि पोखराले १८ रन बनायो। जवाफी ब्याटिङमा आएको विराटनगरले ५ रन बनायो। विराटनगरका लागि मार्टिन गप्टिलले दुई निकोलस किर्तनले दुई रन बनाए भने एक वाइडबलका…
सम्पत्ती न्यूज
२६ मंसिर २०८१, बुधबार