बाढीले झोलुङ्गे पुलमा क्षति पुर्याउँदा किसानलाई समस्या
काठमाडोैँ । त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुई वटा झोलुङ्गे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थी समस्यामा परेका छन् । किसानले उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन् । गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका तरकारी तिनै झोलुङ्गे…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार