पछिल्लो २४ घण्टामा ८,५२० जनामा कोरोना, २०३ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९४८ जनाको पीसीआर र ५३० जनाको एन्टिजेन परीक्षण भएकोमा ८ हजार ५२० जनालाई संक्रमण पुष्टि भएको हो।जसमध्ये ८ हजार ४६७ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।आज २०३ जना संक्रमितको मृत्यु…
सम्पत्ती न्यूज
३१ बैशाख २०७८, शुक्रबार