बुधबार थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो
काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा थप ५ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ जना पुगेको छ । बुधबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ५ सय २९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । त्यस्तै २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १…
सम्पत्ती न्यूज
१० असार २०७७, बुधबार