काठमाडौं । नेपाल राष्ट्र बैंकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गरेका छन् । २ डेपुटी गभर्नरको कार्यकाल गत मंगलबार सकिएपछि राष्ट्र बैंकले पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको हो । बर्तमान सरकार धर्मराइरहेको अवस्थामा सरकारले सकेसम्म चाडो डेपुटी गभर्नर नियुक्ती प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंक स्रोतका अनुसार मंगलबार कार्यकाल सकिएको डेपुटी…