छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय सरोज भट्टराई रहेका हुन्। उनी अंग्रेजी पढाउने शिक्षक हुन्। छात्रालाई दुर्व्यवहार गरेको भन्दै सोमबार बिहान कक्षा १२ का विद्यार्थीहरूले आन्दोलन गरेका थिए । उनीहरूले बिहानैदेखि नाराबाजी गर्दै आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छन्। प्रहरीले आरोपित शिक्षकलाई…
सम्पत्ती न्यूज
१३ भाद्र २०७९, सोमबार