नेपालले मलेसियालाई १० विकेटले हरायो
यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले मंगलबार भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गर्दै लगातार चौथो खेलमा जित निकालेको छ। नेपालले आगामी वर्ष श्रीलंकामा हुने विश्वकप खेलमा खेल्ने सम्भावना बलियो बनाएको हो। अन्तिम खेलमा आयोजक युएईलाई हराए नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा पुग्नेछ। मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरमै विकेट नगुमाइ पार गर्यो। नेपालको जितमा दीपक बोहराले नटआउट ३८ रन र…
सम्पत्ती न्यूज
१६ फाल्गुन २०७९, मंगलवार