स्टइन्डिज ‘ए’सँग खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइन्डिज ‘ए’सँग खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। बिहीबार क्यानले वेस्टइन्डिज ‘ए’सँग खेल्ने टी-२० शृंखला खेल्ने नेपाली टोलीको घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो। जसमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी,…
सम्पत्ती न्यूज
१३ बैशाख २०८१, बिहीबार