साताको पहिलो कारोबार दिनमा सेयर बजार वृद्धि, ४.९८ अंकल सेयर वृद्धि भएर परिसूचक २७५३.७६ पुग्यो
काठमाण्डू, साताको पहिलो कारोबार दिनमा सेयर बजार वृद्धि भएको छ । आइतबार ४.९८ अंकल सेयर वृद्धि भएर नेप्से परिसूचक २७५३.७६ पुगेको छ । आज ३२६ वटा कम्पनीको सेयर करोबार भएको छ । जसमा १४५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । सबैभन्दा धेरै सेयर मूल्य अपरहेवाखोलाको, उन्नति सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्तको वृद्धि भएको छ । सो कम्पनीको आज…
सम्पत्ती न्यूज
२ मंसिर २०८१, आईतवार