नाडाको अध्यक्षमा करण चौधरीलाई पछीपार्दै ध्रुव थापा विजयी
नाडाको अध्यक्षमा करण चौधरीलाई पछीपार्दै ध्रुव थापा विजयी काठमाडौँ-नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरीलाई पछीपार्दै ध्रुव थापा विजयी भएका छन् । बिहिबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार ६६ मत अन्तरले थापा विजयी भएका हुन् । प्रतिद्वन्द्वी करण चौधरीले १३४७ मत ल्याउदा थापाले १४१३ मत प्राप्त गरी बिजयी भएका हुन् । दुई वर्ष उपाध्यक्ष भएर काम गरी सकेका थापा यसअघि…
सम्पत्ती न्यूज
२४ मंसिर २०७८, शुक्रबार