भ्रष्टाचारको आरोप लागेका १३ जनालाई सफाइ
काठमाडौँ । सम्झौता अनुसार सामान आयात भएको र गुणस्तरहीन भ्यान खरिद गरेको नदेखिएको भन्दै विशेष अदालतले खाद्य परीक्षण गर्ने घुम्ती भ्यान खरिदको भ्रष्टाचारको आरोप लागेका १३ जनालाई सफाइ दिएका छन् । सार्वजनिक खरिद नियमावलीमा सामान आपूर्ति गर्दा कुनै त्रुटि वा कमजोरी भए सच्याउने दायित्व आपूर्तिकर्ताको हुने र त्यस अनुसार उसले काम गरेको देखिएको भन्दै विशेष अदालतले भ्रष्टाचार भएको भन्न नमिल्ने…
सम्पत्ती न्यूज
३ भाद्र २०७९, शुक्रबार