कर्जा सूचना तथा कालोसूची सम्बन्धी मस्यौदा तयार, नियतपूर्वक ऋण नतिर्ने र परिस्थितिवश ऋण तिर्न नसक्ने ऋणीहरू वर्गीकरण गरिने
काठमाण्डू, नेपाल राष्ट्र बैंकले कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था परिमार्जन गरि नयाँ मस्यौदा तयार पारेको छ । यस मस्यौदामा रायरसुझाव समेत दिन सकिने छ । जसका लागि मंसिर ३० गतेसम्मको समय तोकिएको छ । यस मस्यौदा अनुसार बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई तोकिएको भुक्तानी तालिकाबमोजिम किस्ता, साँवा वा ब्याज नतिर्ने ऋणीहरूको वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । नियतपूर्वक…
सम्पत्ती न्यूज
५ मंसिर २०८१, बुधबार