प्राकृतिक विपद्का लागि ११ अर्ब ८२ करोड बराबरको वीमा दावी, तीन हजार चार सय १८ वटा निवेदन
काठमाण्डू, गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको वीमा दावी गरिएको छ । नेपाल वीमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ । वीमा दावी गर्दै…
सम्पत्ती न्यूज
४ मंसिर २०८१, मंगलवार