नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरव र अष्ट्रेलियाका राजदूतको शपथ
काठमाण्डू, नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा ग्रहण गराएका हुन् । अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा। शैल रुपाखेती, साउदी अरबका लागि डा। नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए । शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा…
सम्पत्ती न्यूज
१५ मंसिर २०८१, शनिबार