गुलाब स्वीट्सलाई २४ घण्टे अल्टिमेटम: खाद्य विभाग
काठमाडौँ । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा खाद्य तथा गुण नियन्त्रण विभागले अनुगमन तीव्र पारेका छन् । बुधवार मात्रै विभागले उपत्यकास्थित विभिन्न फुड तथा स्वीट्स बिक्री तथा उत्पादन स्थलहरूको अनुगमन गरेको छ । विभागको खाद्य तथा दाना स्वच्छता एवं गुणस्तर नियमन महाशाखाबाट खाद्य निरीक्षक सन्तोष ढकाल र पदम राज भुसालको टोलीले न्यूरोडस्थित स्वस्तिक स्वीट्स, गौतम स्वीट्स र शालिमार…
सम्पत्ती न्यूज
३ कार्तिक २०७९, बिहीबार