नेपाली सेनाले विभिन्न पदका लागि माग्यो २५ सय बढी कर्मचारी
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दुई हजार पाँच सय ७४ जना कर्मचारी माग गरेको छ । देशैभरका कार्यालयहरूका लागि आवश्यक रहेका सूचना प्रकाशन गर्दै नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स ब.का.सि., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार पद भर्ना आव्हान गरेको हो । नेपाली सेना भर्ना छनौट निर्देशनालयले शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दे…
सम्पत्ती न्यूज
९ बैशाख २०८१, आईतवार