फर्पिङ जलविद्युत् केन्द्रमा १ अर्ब लगानीमा ऊर्जा संग्रहालय बन्ने
काठमाडौं । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयका रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनईए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्युत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरको जीर्णोद्वार र खाली रहेको जग्गामा नयाँ संरचनाहरु…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार