काठमाडौं : मंगलबार (अाज) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले केन्द्र र सात वटा प्रदेशमा ८ दलीय गठबन्धनको सरकार बन्ने बताएका हुन्। ‘हामीलाई अगाडिको पाटो सजिलो छैन्। केन्द्र र प्रदेशमा गठबन्धनको सरकार बन्छ। अब हामीले काम गर्न सकेनौं भने अरूलाई दोष दिने ठाउँ छैन्,’ उनले भने, हामीले जनताका बीचमा भनेका पूरा गर्नुपर्छ।’ महामन्त्री थापाले एमालेसँगकै गठबन्धन बलियो बनाएको भए…