दोहोरो अंकले घट्यो सेयर बजार, नेप्से परिसूचक १३ दशमलव ०३ अंकले घटेर २६६७ दशमलव ४० को विन्दूमा
काठमाण्डू, साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ०३ अंकले घटेर २६६७ दशमलव ४० को विन्दूमा पुगेको छ । आइतबार ३२२ कम्पनीका ७६ हजार ४ सय १८ पटकको कारोबारमा १ करोड ५२ लाख ७० हजार १ सय ९७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७…
सम्पत्ती न्यूज
९ मंसिर २०८१, आईतवार