ओम डेन्टलको सक्रियतामा वृहत रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौँ । रगतको अभाव न्युनीकरण गर्न ओम समाज डेन्टल हस्पिटलमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरसले विश्वभर महामारिको रुप लिएको अवस्थामा ब्लड बैंक, (रक्त सञ्चार केन्द्रमा) रगतको अभाव देखिन थालेपछि ओम समाज डेन्टल हस्पिटल तथा लायेन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगा को सक्रियतामा तथा नेपाल रेडक्रस सोसाइटी को प्राविधिक सहयोगमा ओम समाज डेन्टल हस्पिटल चाबहिल प्रागणमा रक्तदान…
सम्पत्ती न्यूज
२४ जेष्ठ २०७८, सोमबार