साउनको दोस्रो हप्तासम्म एसईई परीक्षाफल प्रकाशित
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो हप्तासम्म एसईई परीक्षाफल प्रकाशित तयारी गरेको छ । बोर्डले तयार पारेको कार्यविधिअनुसार सबै विद्यालयले असार २० गतेसम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन र इकाइले असार ३० गतेभित्र सबै अंक बोर्डमा पठाउन निर्देशन दिइएको छ । विद्यालयको मूल्यांकन समिति र इकाइले पठाएको नम्बर प्रविष्ट गरी सो नम्बरलाई अक्षरांक पद्धतिमा…
सम्पत्ती न्यूज
१० असार २०७७, बुधबार