सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशको मौसम पूर्णतया बदली, केही भू-भागमा वर्षा र हिमपात हुँदै
काठमाण्डू, हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदली छ। देशका बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य र पूर्वी तराईका धेरे भू-भागमा अहिले हुस्सु र थोरै भूभागमा कुहिरो लागेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा अहिले हल्का वर्षा पनि भइरहेको…
सम्पत्ती न्यूज
२३ मंसिर २०८१, आईतवार