image

मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोली विवाह पञ्चमी महोत्सवको निम्तो पुर्‍याउन भारतको अयोध्या प्रस्थान

जनकपुरधाम, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोली विवाह पञ्चमी महोत्सवको निम्तो पुर्‍याउन भारतको अयोध्या प्रस्थान गरेका छन् । ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको साताव्यापी आयोजना हुने विवाह पञ्चमी महोत्सवको निमन्त्रणाका लागि मुख्यमन्त्रीसहितको टोली आइतबार वीरगन्जबाट रामजन्मभूमि अयोध्याधामका लागि प्रस्थान गरेका हुन् । टोलीले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायसहितको टोलीलाई औपचारिक निमन्त्रणा दिँदै जनकपुरधाममा मङ्सिरमा आयोजना हुने साताव्यापी…

सम्पत्ती न्यूज
२ मंसिर २०८१, आईतवार