खानेपानी कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ । रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का सत्याल र प्लम्बर थापालाई घुससहित अख्तियारले पक्राउ गरेको हो । उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको…
सम्पत्ती न्यूज
२ कार्तिक २०७९, बुधबार