image

रास्वापाले कीर्तिपुरको मेयर र २ वडाध्यक्षका लागि उम्मेदवारी नदिने, काठमाडौँ–१६ मा श्रेष्ठलाई उठाउने

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरको मेयर र २ वडाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ। रास्वपाका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टले पार्टीले खोजेको जस्तो उम्मेदवार नभएकाले त्यहाँ उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए। यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भएको थियो। तर, रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको छ। काठमाडौँ महानगरको १६ नं. वडामा भने रास्वपाले…

सम्पत्ती न्यूज
२ मंसिर २०८१, आईतवार