काँग्रेसले लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाउँदै
काठमाण्डू, नेपाली काँग्रेसले प्रथम जननिर्वाचित सरकारलाई तात्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाउँदै छ। वि.सं. २०१७ पुस १ मा प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए। नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका तात्कालीन प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार…
सम्पत्ती न्यूज
३० मंसिर २०८१, आईतवार