व्यवसायीले गरे सिमेन्ट र छटको मनलाग्दी मूल्यवृद्धि, उपभोक्ता मारमा
काठमाण्डू, केही हप्ता अगाडिदेखि सिमेन्ट छटको मूल्यवृद्धिमा सरकार मूकदर्शक भएर बसेको पाइएको छ। सिमेन्ट प्रयोग हुने सिजन आएसँगै व्यवसायीले सिमेन्टमा अचाक्ली मूल्यवृद्धि गरे पनि सरकार मूकदर्शक भएर बसेको हो। हप्ता दिन अगाडिसम्म ५ सय ८५ प्रति बोरामा पाइने ओपीसी सिमेन्टको मूल्य ८ सय ४० र ७२ रुपियाँ प्रति केजी छड ९४ रुपियाँ भएको निर्माण व्यवसायीले बताएका छन्। उपभोक्ता संरक्षण ऐन…
सम्पत्ती न्यूज
२६ मंसिर २०८१, बुधबार