१२ कक्षाको परीक्षा भोलिदेखि, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
काठमाडौँ । भोली शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदैछ । यो वर्ष कक्षा १२ को परीक्षाका लागि ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७…
सम्पत्ती न्यूज
१३ बैशाख २०८१, बिहीबार