देउवा र प्रचण्डबीच भेटवार्ता
देउवा र प्रचण्डबीच भेटवार्ता काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा बीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको बताईएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट पारित गराउन पहल थालेसँगै सत्ता गठबन्धन बिच टकराव सुरुभएको भन्ने हल्लाकाबिच भएको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा चर्को बहस हुँदै आएको…
सम्पत्ती न्यूज
१७ माघ २०७८, सोमबार