धादिङको बेनीघाटमा काठमाण्डू आउँदै गरेको ट्रक त्रिशूली नदीमा खस्यो, तीन जनाको उद्धार
काठमाण्डू, धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० खयरघारीबाट एउटा ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ। उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्। मंगलबार बिहान करिब ६ बजे पृथ्वी राजमार्गमा पर्ने रारोङ- १० जोगीमारास्थित हुग्दी खोला नजिकैबाट लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । नवलपरासीबाट चामल लिएर काठमाडौँतर्फ जाँदै गरको ट्रक दुर्घटनामा…
सम्पत्ती न्यूज
४ मंसिर २०८१, मंगलवार