पाटन उच्च अदालतमा रश्मिला धामीले गरिन् विष सेवन
काठमाण्डू, पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन् । बुधवार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि बझाङ घर भएकी रश्मिला धामी पक्राउ परेकी हुन् । उनीमाथि आपराधिक लाभ ९एक्सटर्सन० कसूरको आरोप लागेको प्रहरीले जानकारी दिएको छ । बुधबार पाटनस्थित उच्च अदालत परिसरबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनी आमुने(सामुने भएकी थिइन्…
सम्पत्ती न्यूज
५ मंसिर २०८१, बुधबार