लुम्बिनी सरकारका कृषि मन्त्री भण्डारीलाल द्वारा राजीनामा
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी ९जसपा०ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिएको हो । मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आइतबार मात्र सार्वजनिक भएको हो । उनले मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको…
सम्पत्ती न्यूज
९ बैशाख २०८१, आईतवार