सुदूरपश्चिममा माओवादीको कार्य विभाजन
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा कार्य विभाजन गरेको छ । माओवादीले सुरु गरेको ३ महिने जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान अन्तरगत कार्य विभाजन गरेको हो । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले नेता कार्यकर्ताको कार्य विभाजन गरेको छ । बैठकको अनिर्णय अनुसार प्रदेश इन्चार्ज खगराज भट्टलाई व्यवस्थापन कार्यालय समितिको जिम्मेवारी दिइएको छ । जसको सदस्यमा प्रदेश अध्यक्ष हरिराम चौधरी,…
सम्पत्ती न्यूज
६ भाद्र २०८०, बुधबार