मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या कटौती गर्ने निर्णय गरेको छ ।
काठमाडौं । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या कटौती गर्ने निर्णय गरेको छ । बैठकले सदस्य संख्या ४७ बाट झारेर २८ ल्याइपुर्याउने निर्णय गरे संगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा रहने सदस्य संख्या कटौती गरेका छन् । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा त्यसअघि २३ सदस्यीय रहेको प्रधानमन्त्रीको सचिवालय बढाएर ४६ सदस्यीय पुर्याइएको थियो । प्रधानमन्त्रीको…
सम्पत्ती न्यूज
१८ मंसिर २०७५, मंगलवार