टिकटक बनाएर ५० लाख दर्शक ‘भ्यूज’ पुर्याउनेलाई ५० हजार पुरस्कार दिने
काठमाडौं - निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्यूज’ पुर्याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।३० लाख भ्यूज पुर्याउनेलाई ३० हजार र २० लाख भ्यूज पुर्याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ । आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक,…
सम्पत्ती न्यूज
१८ बैशाख २०७९, आईतवार