ad image
sampatti news logo
E-Paper
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • आर्थिक समाचार
  • प्रशासन
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • पर्यटन
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाचार
  • राशीफल

खोजी गर्नुहोस्

image

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको गोली हानी हत्या

काठमाडौं - कब्जा गरिएको वेस्ट बैंकको शहर जेरिको नजिकैको शरणार्थी शिविरमा कार्यरत इजरायली सेनाले टाउकोमा गोली हानेपछि मङ्गलबार एक प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। २० वर्षीय अहमद इब्राहिम ओवेदातको आज बिहानै अकाबात जाबेर क्याम्पमा टाउकोमा प्रत्यक्ष गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ। इजरायली सेनाका प्रवक्ताले घटनाको अनुसन्धान भइरहेको एएफपीलाई बताएका छन्।

सम्पत्ती न्यूज
१३ बैशाख २०७९, मंगलवार
image

चीनको सांघाइमा कोभिडका संक्रमित बढ्दै

१३ बैशाख २०७९, मंगलवार
image

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन

१२ बैशाख २०७९, सोमबार
image

भारतमा कोरोनाका २ हजार ५ सय भन्दा बढी नयाँ सङ्क्रमित:३० को मृत्यु

१२ बैशाख २०७९, सोमबार
image

सुडानमा भएको जातीय दंगामा १५ को मृत्यु

१२ बैशाख २०७९, सोमबार
image

भारतमा २४ घण्टामा दुई हजार ४५१जनामा काेराेना सङ्क्रमित

९ बैशाख २०७९, शुक्रबार
image

राष्ट्रपति भण्डारीसँग डब्ल्युएचओका महानिर्देशक डा टेड्रोसद्वारा शिष्टाचार भेट

९ बैशाख २०७९, शुक्रबार
image

चीनमा बिहीबार दुई हजार ११९ जनालाई कोरोना सङ्क्रमण

९ बैशाख २०७९, शुक्रबार
image

दक्षिण अफ्रिकाको बाढीबाट मृत्यु हुनेको संख्या ४३५

९ बैशाख २०७९, शुक्रबार
image

पाकिस्तानमा आगलागी : नौ बालबालिकाको मृत्यु-२० घाइते

७ बैशाख २०७९, बुधबार
image

नाइजेरियामा सडक दुर्घटना हुदा बीस जनाको ज्यान गयो

७ बैशाख २०७९, बुधबार
image

मलेसियामा कोभिड संक्रमण बढ्यो- ६ हजारभन्दा बढी संक्रमित-१२ को मृत्यु

७ बैशाख २०७९, बुधबार
image

युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

७ बैशाख २०७९, बुधबार
image

श्रीलङ्कामा कफ्र्यु आदेश जारी

७ बैशाख २०७९, बुधबार
image

चीनमा पुनः बढ्न थाल्याे कोरोना भाइरस संक्रमितको संख्या

६ बैशाख २०७९, मंगलवार
<< 1 … 26 27 28 29 30 … 46 >>
sampatti news logo

Sampatti News Pvt. Ltd.

Department of Information Reg. No: 0000-0000 / 00
  • Bijulibazar-10, Kathmandu, Nepal.
  • newssampatti@gmail.com
  • info@sampattinews.com
  • +977-01-5244466
  • +977-9851076210

सम्पत्ती न्यूज टिम

  • सल्लाहकार सम्पादक : गोविन्द प्रसाद चौलागाईं

सम्पत्ती न्यूज

  • हाम्राे बारेमा
  • सम्पर्क

सामाजिक सञ्जाल

समाचार लिंकहरु

  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • विचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रिय
  • समाज
  • कृषि

© copyright 2018-2026 and all right reserved to sampattinews.com. Developed & Maintained by: Iceberg Technology

विज्ञापनको लागि

  • +977-01-5244466,
  • +977-9851076210