प्रचण्डलाई ओलीको निम्ता , भोली सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई निम्ता दीयका छन् । प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा उपस्थीत हुन प्रचण्डलाई ओलिले फोन गरेर निम्ता दीयको बताइयको छ ।प्रधानमन्त्रीको फोन आयो भन्दै ललितपुरको एक कार्यक्रमबाट हिडेका प्रचण्डसँग ओलीको पुनः टेलिफोनमै कुरा भएको…
सम्पत्ती न्यूज
३ बैशाख २०७८, शुक्रबार