‘बाघी २’ हेरिदिन नेपाली दर्शकलाई बलिउड अभिनेता टाइगर श्राफको आग्रह
बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको अभिनय रहेको फिल्म ‘बागी २’ यही शुक्रबारदेखि संसार भरबाट एकसाथ प्रदर्शनमा आउँदैछ । नेपालीहरुको नयाँवर्ष २०७५ नजिकिए संगै नेपाली दर्शकलाई अभिनेता श्राफ र अभिनेत्री पटानीले शुभकामना व्यक्त गर्दै सयभन्दा बढी नेपाली पर्दाबाट रिलिज हुन लागेको आफ्नो फुलयाक्सन फिल्म ‘बाघी २’ हेरिदिन सम्पूर्ण नेपाली दर्शकलाई आग्रह गरेका छन् । ‘बाघी २’ केहि…
सम्पत्ती न्यूज
६ मंसिर २०७५, बिहीबार