“परदेशीको समाचार” सार्वजनीक
नेपालीको महान् पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत परदेशिको समाचार सार्वजनिक भएको छ । गीतकार नवीन पन्तको शब्द रहेको उक्त गीतमा शान्ती श्री परियार , रमन रायमाझीको स्वरमा भरेका छन् । “परदेशिको समाचार गीत दशैँ तिहारलाई मध्यनजर गरि सार्वजनिक गरिएको गीतमा…
सम्पत्ती न्यूज
१४ आश्विन २०७७, बुधबार